एआई सुरक्षा नियन्त्रणको चिन्ता देखाउदै ओपन एआईले यो वर्ष आईपीओ निष्कासन नगर्ने

  • आइबार​ २८ भौ २०८३ ०५:५४ AM
कृत्रिम बौद्धिकता (एआई) को सुरक्षा र नियन्त्रणसम्बन्धी चिन्ता बढ्दै गएपछि ओपन एआईले आफ्नो बहुप्रतीक्षित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तत्काल अघि नबढाउने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले सन् २०२६ मा कम्पनीले आईपीओ निष्कासन नगर्ने संकेत दिएका छन्। प्रतिष्ठित व्यावसायिक पत्रिका यचतगलभ का प्रधान सम्पादक एलिसन शोन्टेलसँगको अन्तर्वार्तामा अल्टम्यानले अहिलेको अवस्थामा एआई सुरक्षाका… Continue reading एआई सुरक्षा नियन्त्रणको चिन्ता देखाउदै ओपन एआईले यो वर्ष आईपीओ निष्कासन नगर्ने