तीज पर्व सुरु, आइतबार दर खाने दिन

  • आइबार​ २८ भौ २०८३ ०५:०८ AM
काठमाडौं । हिन्दु नारीहरूको चाड हरितालिका (तीज)को रमझम सुरु भएको छ । नेपाली नारीहरूले आज (आइतबार) दर खाने तयारी गरेका छन् । व्रतका लागि शक्ति प्राप्त गर्न दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ । तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्पराContinue reading "तीज पर्व सुरु, आइतबार दर खाने दिन"