काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १११, सिसिटिभिमार्फत ८५, रातोबत्तीमा १०१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा ३६, लेन क्रसमा ३०,Continue reading "२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही"