विराटनगरमा सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर फरार, वृद्धको मृत्यु भएपछि चालक पक्राउ

  • आइबार​ २८ भौ २०८३ ०४:३१ AM
विराटनगर । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ। विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८