देउवा पक्षलाई आफ्नै नेताहरूको झट्का, नसोधी प्रतिनिधि बनाएको भन्दै नाम फिर्ता

  • आइबार​ २८ भौ २०८३ ०४:३८ AM
काठमाडौँ । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई आफ्नै पक्षका नेताहरूले झट्का दिएका छन्। समानान्तर अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकिएका देउवा पक्षका केही नेताहरूले आफूहरूलाई जानकारी नै नदिई प्रतिनिधि बनाइएको भन्दै आपत्ति