हराउँदै गौरा पर्वका मौलिक पोशाक र गहना

  • आइबार​ २८ भौ २०८३ १०:५० AM
गोकर्ण दयालबैतडी, भदौ २४ गते । सुदूरपश्चिमको ऐतिहासिक एवं सांस्कृतिक पर्व गौराको चहलपहल अझै रहे पनि यसको रैथाने मौलिकतामा भने बिस्तारै ह्रास आउन थालेको छ । विशेषगरी गौरा पर्वका अवस...