सेनामा उपरथी अनुपजंग थापालाई दोहोरो जिम्मेवारी

  • आइबार​ २८ भौ २०८३ १०:५७ AM
काठमाडौँ, भदौ २८ गते । नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ । उहाँ नेपाली सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशन...