मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

  • आइबार​ २८ भौ २०८३ ०४:३० AM
काठमाण्डु – सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी–७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा