तीज आजदेखि, व्रतका लागि शक्ति जुटाउँदै दर खाने तयारी

  • आइबार​ २८ भौ २०८३ ०५:०२ AM
काठमाडौँ / हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ