काठमाडौं । चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय गरेका छन् । गत भदौ १० गते नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको महाप्रलयले नेपाल–चीन सीमास्थित ग्यिरोङ नाकामा ठूलो क्षति पु¥याएको थियो । यो… Continue reading बाढीपहिरोले सबथोक भत्काए पनि ग्यिरोङमै भविष्य खोज्दै १ हजार ३ सयबढी नेपाली