भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति,विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु चार अर्ब २३ करोड लाग्ने

  • आइबार​ २८ भौ २०८३ ०५:०३ AM
काठमाडौं । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी… Continue reading भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति,विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु चार अर्ब २३ करोड लाग्ने