दलित कानुन विद्यार्थी समाजको अध्यक्षमा भरत विश्वकर्मा, को-को चुनिए ?
आइबार २८ भौ २०८३ ०९:५० AM
काठमाडौं । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलनले भरत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सम्मेलनबाट समाजको उपाध्यक्षमा अमृता दर्जी र अभिजित राम चयन भएका छन्। यस्तै, सचिवमा तारा विश्वकर्मा, सहसचिवमा भरत वि