झापाको अर्जुनधारामा चार वर्षमा ४५ किलोमिटर सडक निर्माण, उपलब्धि सार्वजनिक

  • आइबार​ २८ भौ २०८३ ०३:११ AM
झापा  : अर्जुनधारा नगरपालिकाले पछिल्लो चार वर्षमा नगरभित्र करिब ४५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको जनाएको छ। संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म सडकसहित विभिन्न क्षेत्रमा भएका कामको