मोटरसाइकल दुर्घटनामा सुनसरीका सीडीओका स्वकीय सचिवसहित दुई जनाको मृत्यु

  • आइबार​ २८ भौ २०८३ ०३:५२ AM
इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी सागर रेग्मीसहित दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब २ः५० बजे इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७,