जीएसएमएद्वारा एसिया-प्रशान्त क्षेत्रमा दूरसञ्चारका लागि नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न आह्वान

  • आइबार​ २८ भौ २०८३ ०३:४५ AM
जीएसएमएका अनुसार, एसिया-प्यासिफिक क्षेत्रका मोबाइल अपरेटरहरूले जलवायुसम्बन्धी लक्ष्यहरू हासिल गर्ने दिशामा प्रगति गरिरहेका छन्, तर नवीकरणीय विद्युतमा सीमित पहुँचका कारण उत्सर्जन घटाउने प्रयासहरू सुस्त भएका छन्। विशेष गरी उदीयमान बजारहरूमा The post जीएसएमएद्वारा एसिया-प्रशान्त क्षेत्रमा दूरसञ्चारका लागि नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न आह्वान appeared first on Technology Khabar.