जेनजी आन्दोलनको पाठः बागमती प्रदेशका सबै सरकारी भवनको बीमा गरिँदै

  • आइबार​ २८ भौ २०८३ ०३:५२ AM
प्रदेश सरकारको तथ्याङ्कअनुसार भौतिक पूर्वाधारतर्फ मात्रै ५७ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।