इटहरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  • आइबार​ २८ भौ २०८३ ०९:३५ AM
जयकृष्ण यादव इनरुवा, भदौ २८ गते । सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७...