विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइबार २८ भौ २०८३ ०९:४६ AM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ २८ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–७, जितपुरमा विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार साँझ पानी तान्ने मोटरबाट...