काठमाण्डु – भारतको राजधानी नयाँ दिल्लीमा भएको १८औँ ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली घोषणापत्र २०२६ लाई सबै सदस्य राष्ट्रहरूले सर्वसम्मतिले स्वीकार गरेको घोषणा गरेका छन् । ब्रिक्सको विस्तार भई ११ देशहरूको समूह बनिसकेको र सदस्य राष्ट्रहरूबिच कयौँ जटिल भू–राजनीतिक मतभेदहरू विद्यमान रहेको परिस्थितिमा यो घोषणा सार्वजनिक भएको हो । संयुक्त घोषणापत्रमा