काठमाण्डु – अमेरिका ब्रिक्सको सदस्य होइन । तर नयाँदिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभाव भने देखिएको छ । सम्मेलनमा ११ देशका नेता सहभागी छन्। यसमा आयोजक भारतसहित ब्राजिल, दक्षिण अफ्रिका, चीन, रूस, इरान र यूएईलगायत देश छन् । साउदी अरब पनि आमन्त्रित सदस्यका रूपमा सम्मेलनमा सहभागी छ । यी देशहरूले विभिन्न