‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागु गर्ने तयारी
आइबार २८ भौ २०८३ ०३:२६ AM
काठमाडौँ / सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले बुक फ्रि फ्राइडे र स्किल इन एजुकेसन अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी गरेको