कोरला नाकाबाट आयात ह्वात्तै बढ्यो, मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आइबार २८ भौ २०८३ ०४:०३ AM
नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ। रसुवाको भोटेकोशीमा गएको