प्राविधिक सीप विकासदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म: लक्ष्मी हुन्डाईका प्राविधिक दक्षिण कोरिया पुगे

  • आइबार​ २८ भौ २०८३ ०३:२८ AM
सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक आज दक्षिण कोरिया पुगेका छन् । उनीहरूले Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन् । प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको The post प्राविधिक सीप विकासदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म: लक्ष्मी हुन्डाईका प्राविधिक दक्षिण कोरिया पुगे appeared first on Businesspana.