उत्तरी छिमेकी देश चीनसँगको प्रमुख ब्यापारिक नाका बन्द भएपछि मुस्ताङको कोरला नाकामा चाप बढेको छ । रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाकाबाट हुने आयात बढेको हो । यो नाकाबाट अहिले विद्युतीय सवारी साधनको जाँचपास उल्लेख्य मात्रामा बढेको छ । मुस्ताङ भन्सार कार्यालयका अनुसार यसअघि औसतमा दैनिक ४÷५ वटा मात्रै ईभी जाँचपास हुने गरेकोमा The post रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरलामा आयातको चाप appeared first on Businesspana.