हेमन्त केसी सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलका रूपमा नभई ऐतिहासिक महत्त्व बोकेको सम्पदाका रूपमा समेत स्थापित छ। घना वनको बीचमा उभिएको यसको ऐतिहासिक मन्दिर, ढुंगामा कुँदिएका कलात्मक संरचना र आसपासको