इटहरीमा मध्यराति दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका दुई कर्मचारीको मृत्यु
आइबार २८ भौ २०८३ ०३:०६ AM
इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका दुई कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका करिब ३५ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन