इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरी प्रशासनका दुई कर्मचारीको मृत्यु
आइबार २८ भौ २०८३ ०३:११ AM
सुनसरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत दुई कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही ठाउँका करिब ३५ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी