हिमप्रलयको वैज्ञानिक अध्ययन

  • आइबार​ २८ भौ २०८३ ०८:०८ AM
भदौ १० गते बिहान ल्हेन्देखोला हुँदै भोटेकोशी नदीमा उर्लिएको बाढीले रसुवा र नुवाकोटका दर्जनौँ बस्ती बगायो । सतहमा हेर्दा यो एउटा अकस्मात् आपत्काल जस्तो देखिए पनि भौगोलिक तथा भूसूचना...