इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीय सचिवसहित दुई जनाको मृत्यु

  • आइबार​ २८ भौ २०८३ ०२:५६ AM
इटहरी । इटहरीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी–७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा परी इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक सागर