रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनअनुसार बैंकहरुले ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति ब्यहोरेका छन् । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा The post रसुवा बाढीः १२ बैंकका १७ शाखा प्रभावित, ७ अर्ब २४ करोड बराबरको क्षति appeared first on Businesspana.