सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ । घना वनको बिचमा उभिएको यसको ऐतिहासिक मन्दिर, ढुंगामा कुँदिएका कलात्मक संरचना र आसपासको प्राकृतिक वातावरणले कर्णालीको प्राचीन इतिहास, धार्मिक सहअस्तित्व र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोडेको छ । प्रदेश सरकारले काँक्रेविहारको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारलाई… Continue reading काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी