देशभर मनसुनी वायुको प्रभाव कायमै,कस्तो होला आजको मौसम ?
आइबार २८ भौ २०८३ ०१:२४ AM
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल देशभर साधारणतया बादल लागेको