ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ

  • आइबार​ २८ भौ २०८३ ०१:३० AM
झापा :  झापामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित शनिवार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षीका दुई जना र कनकाई नगरपालिकाका एक जना छन्। झापा गाउँपालिका–४ पेश्करटोलबाट प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–६ का