सुदूरपश्चिममा जडीबुटीको भण्डार, न प्रशोधन केन्द्र छ न औषधि उद्योग नै

  • आइबार​ २८ भौ २०८३ ०१:३५ AM
‘सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब ६ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात ५ हजार ५२६ मेट्रिक टन मात्र थियो’, नेपाल सरकार