झापामा जेई संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो
आइबार २८ भौ २०८३ ०१:३८ AM
झापा : जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–८ का ८ वर्षीय अविनाश टुडुको उपचारका क्रममा मृत्यु भएको हो। भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अविनाशलाई भदौ ८