उदयपुरमा अटो र मोटरसाइकल ठोक्किँदा प्रहरी जवान घाइते

  • आइबार​ २८ भौ २०८३ ०१:४४ AM
उदयपुर :  उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी जवान घाइते भएका छन् । फत्तेपुरबाट सिवाइतर्फ आउँदै गरेको प्र २–०१–००१ ह ०२१८ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको कोशी प्रदेश ०५–००२