पोखरेली रङ्गमञ्चमा ‘सेतो धरती’

  • आइबार​ २८ भौ २०८३ ०७:२४ AM
लेखनाथ, भदौ २८ गते । नेपालमा चर्चित आख्यान/काव्यलाई रङ्गमञ्चमा उतार्ने क्रम बढ्दै गएको छ । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ खण्डकाव्य, गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ कथा, हृदयचन्द्...