चाडपर्वले जोगाउँदै कुम्हालेको परम्परागत पेसा

  • आइबार​ २८ भौ २०८३ ०७:३४ AM
अजय शाहगौशाला (महोत्तरी), भदौ २८ गते । माटोको डल्लो हातमा लिएर आकार दिँदै गर्दा कुम्हालेको हातमा एउटा भाँडो मात्रै तयार हुँदैन, त्यससँगै जोडिएको हुन्छ पुस्तौँ पुरानो सीप, संस्कृति...