सुरक्षाकर्मीलाई सलाम

  • आइबार​ २८ भौ २०८३ ०७:४६ AM
भोटेकोशी नदीमा आएको हिमबाढीले एउटा भूगोललाई मात्र प्रभावित बनाएको छैन, यसले देशभरका नेपालीको मनलाई पनि गहिरोसँग छोएको छ । उर्लिएको नदी, बाढी, पहिरो, अवरुद्ध सडक र अस्तव्यस्त जनजीवन...