काठमाण्डु – भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपीडितका लागि अमेरिकाले थप राहत तथा पुनर्स्थापनाको सहायता घोषणा गरेको छ। नेपालको बाढीपीडितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ । अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट