आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

  • आइबार​ २८ भौ २०८३ ०१:३४ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ।