हरितालिका तीज : आज दर खाइँदै

  • आइबार​ २८ भौ २०८३ १२:१३ AM
काठमाडौँ : नेपाली नारीहरूको महान् पर्व हरितालिका (तीज) को व्रत तथा पूजाआराधनाका लागि आज देशभरका महिलाहरूले ‘दर’ खाने तयारी गरेका छन्। भाद्र शुक्ल द्वितीयाका दिन खाइने दरसँगै चार दिनसम्म चल्ने तीज पर्व औपचारिक रूपमा सुरु भएको छ। माइतीले