झापामा अब सार्वजनिक बिदामा पनि राहदानी र राष्ट्रिय परिचयपत्र सेवा

  • आइबार​ २८ भौ २०८३ १२:१९ AM
झापा : जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ । अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई