आजदेखि सुरु भयो तीज, किन खाइन्छ अघिल्लो दिन दर?

  • आइबार​ २८ भौ २०८३ १२:५३ AM
काठमाडौँ : हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन भाद्र