धाप बाँधको मर्मतसम्भार सुरु

  • आइबार​ २८ भौ २०८३ ०६:२५ AM
काठमाडौँ, भदौ २८ गते । बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँधको ‘स्याडल ड्याम’ को तलतर्फको खोल्सोमा पहिरो गई सडकछेउको ग्याबिन वाल...