वीरेन्द्र युवा क्लबलाई महिला फुटसल उपाधि

  • आइबार​ २८ भौ २०८३ ०६:४४ AM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ २८ गते । ताप्लेजुङमा सम्पन्न प्रथम कुलकर्ण खुला महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र यवा क्लब ‘ए’ टोलीले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक कुल...