काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अधिकाँश विदेशी मुद्राको अवस्था स्थिर बनेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । हिजो शनिबार पनि यही थियो । अस्ति शुक्रबारका लागि अमेरिकी