कृष्णभिरमा यातायात खोल्ने तयारी

  • आइबार​ २८ भौ २०८३ ०५:३२ AM
नारायणगढ (चितवन), भदौ २८ गते । कृष्णभिरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज १ अघि नै खुलाउने तयारी भएको छ । त्रिशूली नदीको निरन्तर कटानले भासिएको राजमार्गसँगै...