चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ‘नुबिया’ (Nubia) ले यस हप्ता आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले ‘नुबिया नाभिक्स अल्ट्रा’ (Nubia NaviX Ultra) को मुख्य विशेषताहरू सार्वजनिक गरेको छ। The post नुबिया नाभिक्स अल्ट्रा स्मार्टफोन लन्च हुँदै, बाइटडान्सको ‘डोउबाओ एआई’ असिस्टेन्ट रहने appeared first on Technology Khabar.