दुई तिहाइको सरकार स्वायत्त निकायहरू समाप्त गर्नतर्फ लाग्यो : अध्यक्ष डा.मिश्र

  • शनिबार २७ भौ २०८३ ०३:३१ PM
काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले मुलुकको फौजदारी न्याय प्रशासनप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले न्यायालयले कानुनको प्रयोग गर्दा विवेकपूर्ण ढंगले न्याय सम्पादन गर्नुपर्नेमा यान्त्रिक रूपमा कानुन कार्यान्वयन गर्ने अवस्था देखिएको भन्दै